Thursday, 24 May 2018 09:50 am, Nepal

मेरो सपना र विदेशिनुको पीडा

मेचीकाली : 2010-01-17 09:09:35


–विवश नेपाली, दुबईबाट म बिहानीको झुल्केघाम संगै नेपालको एकमात्र अंतरास्तीय बिमानस्टल आइ पुगेको थिय ! बिमान बाट ओर्लदा मन भित्र मीठो उल्लास भयो जुन स्वभाबिक थियो, तर त्यो उल्लास लामो समय सम्म रहनसकेन मा त्यो धबनमार्गमा बस भित्र छदा नै त्यो उल्लास लै घचेट्दै एउटा पीडा झैँ त्यो अतित ले छोप्यो ! म बस भित्र रहदा नै त्यो अतित मा हराए , बस धावनमार्ग मा मेरो मन अतित मा पछिल्लो चोटी आउदा यात्रु को सुबिधा र सुरक्षा को लागि भनेर बसेका हरु को अनावस्यक शारीरिक र मानसिक पीडा दिने ती कर्मचारी हरु जो छिमेकी मुलुक को सीमाना मा बसेका ....................कर्मी जो हजार बाट मग्न सुरु गरेर अनेक पीडा दिदै यदि बहस र विवाद गर्न सक्यो भने आन्तिममा एउटा बिडी सम्म मा पनि छोडदीने ..............कर्मी झैँ हाम्रो हवाईअड्डाका कर्मचारी र सुरक्षाकर्मी लाई सम्झेर म हराई रहेको थिय! हामी बस बाट झरेर पालो मा पर्खन लाम लाग्यौ , लाम मा छदा आखा लाई यता उता डुलाउने परयास गरे अनौठो लग्यो कीन कि पहिला पैहिला हामी सित भयका सिमित भौतिक सुबिधा का समान हरु बीग्र्य्या पछी मर्मत नै न गरी संघालय मा झैँ रखियाका त्यो पनि फोहोरले गर्दा हेर्न पनि घीन लाग्ने भौतिक सुबिधा का समान हरु सफा र सबै कम गरी रहेका अनि फेरी जताततै फोहोर ले हेर्न नहुने हुन्थ्यो तर सफा रहेछ, हेरेर दङ्ग पर्दापर्दै मेरो पालो आयो यात्रु को सुबिधा र सुरक्षाको लागि भनेर बसेका कर्मचारी र सुरक्षाकर्मी मिलेर अत्यन्त मित्रवत ढङ्गले सहयोग गर्दै सोचे भन्दा धेरै चाडो कम गर्दै थिय, अनावस्यक शारीरिक र मानसिक दुख दीयर कही कतै कही कमईन्छ कि भन्ने हरुको सोचाई मा परीवर्तन आयको देखेर दङ्ग पर्दै सोचेभन्दा चाडो नै म बाहिर निस्के ! म आफैमा उपहार बन्न चाहन्थ्य तेसैले एकजना साथी बाहेक अरु लाई केही खबर नै नगरी मा नेपाल आयको थिय, बाहिर त्यो साथी र एकजना परिचित ट्याक्सी चालक सहित साथी पर्खेका रहेछन र म बाहिर निस्कनासाथ हामी बाटो लाग्यौ ! म ट्याक्सी को अगाडी को सिट मा बसेर आँखा दुलाऊन थाले, मलाई अनौठो लाग्दै थियो बाटोको दुवै तीर फोहोर ले हिड्न नसकेर सडक बाट हेद्थ्य मानिस हरु तर ती ठाउँ हरु त सफा रहेछ मलाई हरेक कुरा ध्यान दीयर हेर्न मन लागीरहेको थियो पैहिला पैहिला बाटो मा हिड्ने आस्ताबस्ता मान्छे हरु पनि चेतनसिल झैँ लाग्दै थियो , जेब्राक्रोस को नजिक बाट बढेर छोडेको साढे झैँ टाउको वा पाखुरा मा कुनै रङ्ग बीशेस कपडा बेरेर ओहोरदोहोर गर्ने अनि सबारीसाधन ले नरोके ठुला ठुला कुरा गर्ने वा समर्थनबाद को कुरा गर्ने हरु पनि थियनन अनि फेरी यात्रा कै दौरान अत्यधिक गति मा आयको भाडा को सबारी साधन ले उभियको मंछा लाई देक्नासाथ आपतकालीन ब्रेक लगाई अरु सबरिसधन को मतलब नै न गरी मान्छे लाई जाने हो भनेर सोद्धा पछाडी सबारी लाम लाग्दा यस्तोतारिका गलत भयको भन्दा सिधै समर्थनबाद को कुरा गर्ने हरु पनि भेतियानन, फेरी लाखौ भर्स्ताचार हुदा पनि मात्र मानिस लाई सडक वरपर गर्न को लागि मात्र भनेर बनैयाका आकासेपुल मुनि बाट सबारीसाधन को मतलब नै नगरी बाटो काट्ने र सबरिसधन ले हर्न बजायो भने आँखा को गेडा बाहिर निकलौला झैँ गरेर हेर्ने सज्जन हरु लाई पनि देखियाना अनि फेरी साघुरो बाटो भयको कारण लाम लागेका सबारी मा पछाडी को सबरिसधन लाज पचायारा बिपरित सडकबाट सबारी लाई अगाडी लाने परयास मा फेरी जाम हुदा तेसो नगर्न अनुरोध गर्यो भने पद वा शक्ति को फुर्ति लाउने ............ हरु पनि भेतियानन यस्तै हेर्दै आगाडी बढी रहेका थियो आगाडी केही ट्राफिक हरु सबारी जांच को लागि बसेका रहेछन मैहिले हाम्रो चालक मित्र लाई भने तपाई को जाने भयो ३/४०० हाम्रो चालक केही बोलेनन् यताकै मा एकजना ट्राफिक प्रहरी आउनुभयो र सामान्य कागजपत्र हेर्नु भयो र केहि त्रुटी देखाउदै यौटा रसिद दीनु भयो मैहिले बीच मा नै भने होइन सर यहाँ नै मीलौना मेल्दैना र ? यहि मिलौना ! होइन मिल्दैन हाम्रो चालक मित्र लाई देखाउदै ट्राफिक मीत्र ले भन्नु भयो तपाई ले सातदिन भित्र चौबिसै घण्टा तपाई लाई उपयुक्त परेको समय मा गयर हाम्रो कार्यालयमा गयर तीर्नुहोला अहिलेलाई धन्दबाद तपाई हरु जानुस , हाम्रो गाडी अगाडी बढ्यो र मैहिले भने होइन \"यी त खोला मा तपस्या बसेका बकुल्ला झैँ\" थिय तर हाम्रो चालक मित्र र मेरो साथी हस्सो , बाटो साघुरो को कारण सबारी मा गति तेती थियन हामी ले बाटो परगारने क्रममा एउटा चोक भयर जानु पर्थ्यो त्यो तेई चोक थियो जहाँ जैहिलेपानी समर्थन र बिरोध को नाम मा मात्र कार्यक्रम हुन्थो तर उपलब्धि भने कसैलाई पनि थाहा हुन्न थ्यो मात्र त्यो बिरोध र समर्थन को कार्यक्रम को पीडा भने सर्बसाधारण ले भने टन्न भोग्नु पर्थ्यो भने केही बेरोजगारको भने पेसा झैँ भयको थीयो त्यो चोक सुनसान देखेर मलाई आनुठो लग्यो र मैले मेरो मित्र लाई सोधे होइन यो चोक त सुनसान छ नि त ? के यहाँ का ती अन्नाभक्त वा अन्धभक्त झैँ बेरोजगार शक्ति हरु कता गयछान ? लामो समय देखि मौन बसेको मेरो साथी बल्ल बोल्न सुरुगर्यो नेपाल मा नेपाली हरु मा चेतना पलैसक्यो हाम्रो देश को समस्या भनेको कहिले नरोकियको अभाब गरीबी अनि बेरोजगारी अनि टो भन्दा नि ठुलो भनेको राजनीति लाई सजिलो पेशा बनायर रस्तीय सम्पति मा मोज गर्न को लागि आफै लाई बन्दकी राख्न पछी नपर्ने राजनीतिकर्मी र पद को दुरुप्योघ गर्ने मुठी भर का रस्तीय कर्मचरी हरु को भ्रस्टाचार को कारण आनी भास्ताचार को लागि नै पद मोह मा आल्झेका राजनीति का सफल खलाडी हरु नै हाम्रा समस्या हुन् यी देश मा दोषीको लागि भनेर अनेक ताण्डव मचैदैना यी दिन दोषीलाई कारबाही हुन्छ र जसको कारण रास्ता को क्षिती भयको छ उअस्बता नै आसुलुपर गर्ने गरीन्छ जसको कारण पद को लागि ................. झैँ मरीमेत्दैनन जब पदको लागि मरिमेत्दैनन भने समस्या माथि नै राजनीति कहिले पनि गर्दैनन् र फेरी यी दीन समस्या समाधान को बाटो खोज्छन र समस्या समाधान गर्छन आनी फेरी समस्या लाई नै राजनीति नाभायापछी समाधान खोज्ने क्रम मा सबै ब्यस्त भयका हुन् तेसैले त्यो चोक खाली छ ! उसको कुरा ले मलाई पनि धरै कुरा सोच्न बाध्य बनायो साछी हह्र्रो देस को समस्या त अभाब गरीबी बेरोघ्जारी आनी मुठी भरका ले गरेको भ्रस्टाचार जुन राजनीति का अनेक रुपरंग आकार परकर मा मुठी भर का ले गरेको रस्त्य सम्पति को रझई नै पो हाम्रो देस को समस्या हो त यस्तै आनक कुरा सोच्दै थिय टयाक्सी रोकियो अगाडी हेरको त \"सुरक्षा जांच\" भनेर लेखेको रहेछ जिउ फुलेर आयो त्यो तेई ठाउँ हो जहाँ केही समय आगाडी एअक्जना गाउँ बाट आयको मान्छे लाई थुकेको निउ मा गाडी बाट ओरालेर बुथ लयको लातले हान्दै गाडी को पछाडी बाट छिरेर आगाडी निस्कन को लागि आदेस दीय टो बीचार ...........................सम्झदै थिय तेस्तै रुपरंग भयको मान्छे मेरो नजिक आयो म हतपत ओर्लने परयास मा थिय उसले भन्यो भयो पर्दैन , आँखा दुलौदै भन्यो ये बैदेसीक रोज्घर बाट आउनु भयको रहेछ के गर्ने बैदेसिक रोजगार राम्रो छैन पनि भन्छन र जाने को पनि कमि छैन केगर्ने सायद........... उ घेओरिया र हाम्रा चालक मीत्र अन्योलमा कीन कि तेह तीनीहरुको मन्मस्तिसका मा भर पर्छ फेरी उसले भन्यो जानुस हामी आगाडी भद्दै थियौ फेरी उहा ले भन्नु भयो अँ गुरुजी नंबर तीपयारा जानु होला है ! ऊहो मा त दङ्ग परे जीन्दकी भर सभ्य शब्द बोल्न न जाने झैँ गर्ने निश्चित ठाउँ मा खुम्चेर बस्नु को पीडा सर्वसाधारण लाई ओकल्ने अनि आफु लाई नै सर्वेसर्बा ठान्ने हरु मा चेतना पलायाको देखेर ओहो यस्तै सोच्दै जादै थिय यौता जरुरी कम को सम्झना भयो हामी करीब सदर्हर्मुकम नजिक आइपुगेका थियौ . एअक जना साथी ले उसको बाबु को लागि केहि औसधि पठायको थ्यो र भनेको थियो सकेसम्म चाडो दीनु है सोचे दीयारा जान्छु र हाम्रो चालक मीत्र लाई भने ................... कार्यालय अगाडी एअक छिन ल ! हाम्रो गाडी ..............कार्यालय अगाडी रोकिया र मा यौता पोको बोकेर टो कार्यालय मा छिरे टो तै कार्यालय हो जहाँ सेवाघाही हरु आसबादी भयर पार्कका हुन्थे भने काम गर्नु पर्ने हरु मात्र समर्थनबाद को टेवा चुरोट उदौदै गफ छुटेर बसेका हुन्थे र काम गर्ने पर्यो भने कति लीयारा गर्ने भनेर बहस गर्थे र सेवाग्राए भने मात्र आसबादी भयर बस्ते तर तेह तेस्तो थियन सबै आफ्नु आफ्नु काम मा बेस्था थिय , मैहिले सम्बन्धीत मान्छे खोज्ने क्रम मा कर्मचारी र सेवाग्रयी दुवै लाई पदने परयास गरे माहोल नयझई लाग्दै थियो र सम्बन्धीत मान्छे लाई भेटेर फर्कने क्रम मा सोचे यदि सबै ले श्रम नै बेच्ने हो यदि श्रम बेच्दा अलिकति मनबता मिसाई बेच्ने हो भने कति मीठो हुन्छा होला त ? यस्तै सोच्दै फर्कदै थिय जब आयर ट्याक्सी को धोका खोल्न को लागि हात मात्र लम्कताको थियो ठुलो आबाज आयो हाम्रो त्यासी त हावा मा ................. म चिच्यायेचु चीसो कोठा मा पनि मपसीना पसीना भयको थिय जनान्दोलन को सफलत संगै मा कतै रहर केही बद्यता ले गर्दा बैदेसीक रोजगार को लागि बीदेशीयाको थिय र यीदीन मा फर्कने कल्पने मा छाडा देखेको यो सपना कतै ......................... बिबश.नेपाली@yahoo.com

यो विषयका प्रतिक्रियाहरु

kali:Apr 1, 2011 09:40:48 PM

धेरै राम्रो लेख...पढ्दा धेरै नै खुसि लाग्यो....एस्तै लेखको फेरी पनि अपेक्षा गर्दछु

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु