dashain
Wednesday, 17 October 2018 11:22 am, Nepal

पारसको पेटमा आन्तरिक रक्तश्राव

मेचीकाली : 2013-02-23 18:42:29


बैंकक, १२ फागुन : हृदयघात भएपछि थाइल्याण्डको राजधानी बैंककको समितभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारसको पेटमा रक्तश्राव भएको खेलेको छ । अस्पतालले शनिबार सांझ विज्ञप्ति जारी गर्दै पारसको पेटमा आन्तरिक रक्तश्राव भएको जनाएको छ ।

 

उनको इण्डोस्कोपी गरिएको र आवश्यक उपचार पनि भइरहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको स्वास्थ्य अवस्थामा अझै सुधार नआएको अस्पतालले जनाएको छ ।

 

नाजुक अवस्थामा रहेका उनलाई गत मंगलवारदेखि नै भेन्टिलेटरमा राखिएर उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु