dashain
Wednesday, 17 October 2018 10:47 am, Nepal

दिलशोभा प्रकरणमा प्रेस काउन्सिलद्वारा छानबिन समिति गठन

मेचीकाली : 2014-03-05 17:39:41


काठमाडौं, २१ फागुन : प्रेस काउन्सिल नेपालले दिलशोभा श्रेष्ठका विषयमा नागरिक दैनिकमा छापिएको समाचारबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा रामकृष्ण तिमल्सेनाको अध्यक्षतामा समिति गठन गरेको छ ।

 आज बसेको काउन्सिलको बैठकले समितिका सदस्यहरुमा आरआर क्याम्पसका आमसंचार विषयका प्रवलराज पोखरेल र पे्रस इन्ष्टिच्युटका अध्यक्ष शोभा गौतमलाई सदस्य तोकेको काउन्सिलका प्रशासकीय मुख्य अधिकृत झविन्द्र भुसालले सीआर्ईएनलाई जानकारी दिनुभयो । यो समाचारबारे काउन्सिलमा उजुरी नपरे पनि दिलशोभा प्रकरणबारे काउन्सिलले अनुसन्धान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु