Wednesday, 22 November 2017 06:36 pm, Nepal

तिमी म र उ

मेचीकाली : 2010-03-29 16:23:33


असम्बन्धित हुदा हुँदै पनि सम्बन्धित छौ तर किन हो किन म सँधै सोच्छु । तिम्रो र मेरो सम्बन्ध सम्बन्ध हो । उसको र तिम्रो सम्बन्ध असम्बन्ध हो । हो । उ तिमीबाट म भन्दा नजिक छ । उसले तिमीलाई मैले भन्दा बढि माया गरेको छ । तिमीलाई मैले भन्दा बढि बुझेको छ । यद्धपि तिम्रो र मेरो सम्बन्ध ईतिहास हो अतित हो । उसको माया बास्तवमा मेरो भन्दा बढि छ उसको बुझाई बास्तवमा मेरो भन्दा बढि छ मेरो जस्तो थोरै र प्राकृतिक छैन । सायद समय नै त हो । म त तिम्रो नजिक थिए । तर उ टाढा भएर पनि तिमी संग म भन्दा पनि नजिक भई दियो । म त तिम्रो उपासक थिएँ उपासना गर्न बाहेक मैले तिमीलाई केहि दिन सकिन तर उ टाढा बाट आयो तिम्रो लागि गुलाफ किन्यो । तिम्रो लागि उसले कमलहरु किन्यो त्यसैले उ नजिक भयो अनि तिम्रो आफ्नो भयो त्यसैले त उ तिम्रो भयो ॥ सरोज थापा नीरश ईमाडोल-२ ललितपुर हाल: दोहा कतार

यो विषयका प्रतिक्रियाहरु

jayaram thapa:Apr 23, 2010 02:43:21 PM

ल ल कीप्त उप....................बय द वाय यो मानसि को हो?........

Manasi Shrestha:Apr 9, 2010 08:00:59 AM

अति नै मन छुने खाल को रहेछ

unika paudel:Mar 30, 2010 03:14:31 PM

kasta bedanatmak kabita ho swaraj ji. tara dherai nai marmik chha , pahila bhanda progress pani bhayeko chha , khusi lagyo puna arko kabita padna pauda. pragati ko kamana.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु