Sunday, 19 November 2017 08:04 pm, Nepal

धिक्कार छ हामीलाई

मेचीकाली : 2010-05-04 12:58:16


धिक्कार छ हामीलाई अनि हाम्रो दिमागलाई धिक्कार छ हाम्रो मिहिनेत पसिना र इमानलाई हामी आफैले आफ्नो झारा टाल्यौं समय फाल्यौं हाम्रो कमाई आम्दानी रुपैयाँ पैसा कागजको खोस्टा सम्झी बाल्यौं विवेकहीन हामी हुतिहारा नालायक अन्धा र लाटाहरु अनि पूर्ण अपाङ्ग र अशक्त धिक्कार छ हामीलाई छ सय एकवटा कुकुरलाई फोकटमा पाल्यौं शिव अधिकारी [email protected]

यो विषयका प्रतिक्रियाहरु

bijay:May 24, 2010 01:02:16 PM

सहि कुरा यस्तै यस्तै भन्नु पर्ने अवस्था पनि आएसक्यो .धन्यवाद सिताराम जी

\:May 11, 2010 10:43:46 AM

सम्पदाक जी कुनै पनी बेक्क्तीले प्रतिक्रिया पठाउदा अर्काको नाम मा पठायो भने टेस्ता प्रतिक्रिया नछापदेनुहोला मैले सिताराम आचार्य \\\"सागर\\\" जी गजलको बारेमा केही सब्द लेखेअकों थीय तर मेरोनाममा कसैकसैले दोएरुप्योग गरेआ जस्तो लागेयो /कृष्ण गोपाल श्रेष्ठ \\\"फशी\\\" ९८४१२७३०९४

Krishna Gopal Shrestha:May 10, 2010 01:16:31 PM

मैलेता एस बिसयमा केहि पनि बुझ्न सकिन हो के भनेको हो सिताराम आचार्य ले .

कृष्ण गोपाल श्रेष्ठ \:May 10, 2010 10:28:42 AM

सिताराम आचार्य \"सागर\" जी गजलको लागी ध्हन्याबाद आनी के छ त् हालखबर आज भोली त् ABC FM मा काम छ / खै फोन पनी छैन कृष्ण गोपाल श्रेष्ठ \"फशी\" ९८४१२७३०९४ /

very good:May 5, 2010 07:16:58 AM

kabita ramrai chhaaaaa!!!!

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु