dashain
Wednesday, 17 October 2018 12:15 pm, Nepal

बलात्कार गर्ने क्रममा पिटिएका व्यक्तिको मृत्यु

मेचीकाली : 2015-03-21 17:43:16


ओखलढुंगा, ७ चैत :

जबरजस्ती करणी प्रयास गर्दा प्रतिवादमा पिटिएको भनिएका ओखलढुंगाको दियाले ९ का ४२ वर्षिय टिकाबहादुर सार्कीको मृत्यु भएको छ । गत सोमबार राती पिटिएका सार्कीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारको क्रममा आज मृत्यु भएको हो ।

उनको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु