Tuesday, 26 September 2017 01:16 pm, Nepal

मेरो आसुँ

मेचीकाली : 2010-05-25 14:52:49


स्वराज थापा हाल कतार आज भोली हरेक पल अतित को याद आउछ आँखा बाट अनाएसै आसुँ बाहिरहन्छ अब त अती भयो भनी आफ्नै आसुँ लाई मैले धेरै पटक सम्झाये एक्लो भएको बेला , मनमा दु:ख ले पिरोलेको बेला साथ दिन आउनु सडकमा हिडिरहेको बेलामा मानिस हरु वरिपरि भएको बेलामा कुनै समाज बिच नमुना बनी नआउनु । तर मेरो आशु ले मलाई यस्तो जवाफ दियो कि आँखा बाट छचल्किएर उठ्दै तड्पी तड्पी बोल्यो यती धेरै मानिसहरु , यती ठुलो समाज अनी यती धेरै स्वरहरु बिच मैले तिमी लाई यक्लै पाए तेसैले आनएसै आँखा बाट आए तेसैले आए ।। ।

यो विषयका प्रतिक्रियाहरु

prakash rai:Jun 24, 2012 09:11:10 PM

हजुरको कविता धेरै राम्रो लग्यो . यसरि नै तपाइको कविताहरु हामीले पढ्न पाऊ.............

saru shrestha:Nov 7, 2011 12:27:37 PM

मलाई हजुरको सब्द हरु धेरै राम्रो लग्यो साथै भाबना पनी

Nakul Thapa:Dec 27, 2010 10:48:59 AM

गजल
गाउँको खबर
गाउँको खबर पाएँ तर सबैको मन दुख्दैछ रे l
चन्द्रसूर्य झन्डा हाम्रो, हिउंचुलिमा झुक्दैछ रे ll

बाँच्नै गाह्रो भाको रैछ, हाम्रो नयँ नेपाल तिर l
पसिनाको मूल्य छैन, वालुवामै सुक्दैछ रे ll

भ्रस्टाचार,आतंक र बजार भाउले सिमा नाघ्यो l
बिरक्तिदै यूवा जति, पराई मुलुक पुग्दैछ रे ll

कानुन लेख्न पठाएका, सभासद ज्यूहरुको l
कुरा गरि साध्य छैन, त्यहि जनताले थुक्दैछ रे ll

देश हाँकने साढेहरुको , जुधाई कहिल्ये सकिएन l
नेपाल अनि नेपालीको, अस्तित्व नै चुक्दैछ रे ll

नकुल थापा
बाह्रबिसे -२ सि पा
हाल -साउदी अरब

Juna Waiba:Nov 2, 2010 02:07:39 PM

तपाइको कविता एक्दक राम्रो छ मोलाई मनपर्यो तपाइको हर प्रयास सफल होस् येही शुभकामना best of luck for your future

सुजन लामा:Jul 12, 2010 10:25:40 AM

कबितालाई भावनामुखी भन्दापनी बिचारमुखी बनाउने जोड गर्नुहोस।

sobita:Jul 7, 2010 01:47:41 PM

कविता राम्रो ६ अझै प्रयश गर्नुहोस सफलता तपाइको हात मा ६ शुभकामना ६
मेरो तर्फा बाट



palpasha:May 31, 2010 09:40:55 AM

भंनिरन्तरता को कामना ......... यो भन्दा राम्रो लेख लेख्दै जानु होला
......

uma:May 25, 2010 05:53:39 PM

कबिता राम्रो छ निरन्तरताको कामना अझै परिस्कृत गर्दै जानु होला .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु