Happy tihar
Saturday, 21 October 2017 07:09 am, Nepal

काभ्रेको कोशीपारिमा बस दुर्घटना, ठूलो हताहतीको आशंका

मेचीकाली : 2016-08-15 14:20:36


उद्धार कार्य जारी
काभ्रे, ३१ साउन :

काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारिस्थित मादनकुडारीतर्फ जाँदै गरेको बा ३ ख १०६ नंवरको बस विर्तादेउराली ९ खहरेखोलामा दुर्घटना भएको हो । बस सडकबाट डेढसय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा रहेका विर्ता देउरालीका शव इन्जिनियर नरेश कार्कीका अनुसार २८ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि घटनास्थलमा प्रहरी पुगिनसकेकाले यसको आधिकारिक पुष्टि भने भइसकेको छैन ।

बसमा कम्तीमा ७० जना रहेको र ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । अहिले घटनास्थलमा उद्धार कार्य जारी छ ।

यो विषयका प्रतिक्रियाहरु

mahesh ghimire:Aug 15, 2016 03:51:16 PM

+G driver ko laparbahi hola sayad

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु