Wednesday, 22 August 2018 07:44 am, Nepal

गुल्मी बन्द आजदेखि फिर्ता

मेचीकाली : 2016-12-19 08:46:11


गुल्मी, ४ पुस :

प्रदेश नम्बर ५ नटुक्र्याउन माग गर्दै १९ देखि जारी गुल्मी बन्द आज खुल्ने भएको छ । बन्दसहितका सबै आन्दोलनका कार्यक्रम आज बिहान ११ बजेपछि फिर्ता हुने आयोजकले बताएका छन् । प्रदेशस्तरबाट सबै जिल्लाका लागि समानस्तरको कार्यक्रम सार्वजनिक भएकाले जिल्ला स्तरमा थप कार्यक्रम आवश्यक नरहेकोले भन्दै आन्दोलन फिर्ता गर्न लागिएको संघर्ष समितिले जनाएको छ ।

प्रदेशस्तरबाट आएका सबै कार्यक्रम अनुसारका आन्दोलन र प्रदर्शन भने जारी रहने समितिले जनाएको छ । सरकारले ५ नं. प्रदेशलाई टुक्रयाएको बिरोधमा गुल्मीमा मंसिर १५ गतेदेखि निरन्तर बन्द, हड्ताल र प्रदर्शन हुँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु