Wednesday, 22 August 2018 07:45 am, Nepal

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु, तीन घाइते

मेचीकाली : 2017-05-09 08:45:38


गुल्मी, २६ वैशाख :

गुल्मीमा चट्याङ लागेर मालिका गाउँपालिका ४ अर्खाबाङ निवासी ८० वर्षका डोरबहादुर खत्रीको मृत्यु भएको छ । हिजो दिउँसो खाना खाएपछि आफ्नै घरको आँगनमा बसिरहँदा चट्याङका कारण खत्रीकोे घटनास्थलमै ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनु भएको छ ।

चट्याङ लागेर खत्रीसँगै घरमा बसेका छिमेकीहरु १८ वर्षका लोकेन्द्र केसी, १५ वर्षका टिका बहादुर केसी र १० वर्षका शारदा केसी घाइते भएका छन् । घाइतेहरुको अर्खावाङस्थित स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु