dashain
Wednesday, 17 October 2018 10:40 am, Nepal

बेलवारीमा एमाले विजयी

मेचीकाली : 2017-07-05 11:24:41


मोरङ, २१ असार :

मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदीले १० हजार ७८४ मत ल्याएर प्रमुख पदमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार लिम्बूले १० हजार ५८३ मत ल्याउनु भएको थियो ।

उपप्रमुखमा एमालेका ढाकाकुमारी पराजुली ११ हजार ३२२ मत ल्याउँदै विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकाकी रुक्मिणी धिमालले १० हजार ९२२ मत ल्याउनु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु