dashain
Wednesday, 17 October 2018 12:07 pm, Nepal

मेचीनगरमा काँग्रेस विजयी

मेचीकाली : 2017-07-08 08:40:13


झापा, २४ असार :

मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी हुनुभएको छ । अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती विजयी हुनुभएको छ । प्रमुखमा विजयी आचार्यले २० हजार ७७६ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा विजयी उप्रेतीले १९ हजार ९४ र उहाँका निकतटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत पाउनुभएको

जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु