Monday, 20 August 2018 12:19 pm, Nepal

मेलम्ची खानेपानीका मजदुर आन्दोलित

मेचीकाली : 2018-03-22 11:08:13


सिन्धुपाल्चोक, ८ चैत :

मेलम्ची खानेपानीले तलब नदिएको भन्दै सडक मर्मतमा खटिएका मजदुरहरु आन्दोलित भएका छन् । सडक मर्मतमा खटिएका १२ जना मजदुरले पाँच महिनादेखि तलब नपाएको भन्दै बुधबार बिहानबाट मेलम्चीदेखि सुरुङसम्मको खण्डमा आयोजनाका गाडी चल्न दिएका छैनन् ।लामो समयसम्म तलब नपाएको र पाउने÷नपाउने पनि निश्चित नभएकोले आन्दोलन गर्नुपरेको मजदुर बुद्धिबहादुर ज्योतीले बताउनुभयो ।

 उत्सव निर्माण समितिले तलब नदिँदा आफूहरु मर्कामा परेको अर्का मजदुर खडानन्द चालिसेले बताउनुभयो । उनीहरु दैनिक ४ सय ५० रुपियाँ पाउने गरी निर्माणको काममा खटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु