Saturday, 22 September 2018 04:31 pm, Nepal

इरानका प्रदर्शनकारीद्वारा धार्मिक विद्यालयमा आक्रमण

एजेन्सी : 2018-08-04 17:12:59


तेहरान, १९ साउन :

इरानका प्रदर्शनकारीले तेहराननजिकै रहेको काराज प्रान्तमा रहेको विद्यालयमा आक्रमण गरेका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका नौ बजे विद्यालयमा आक्रमण गरेर तोडफोड गर्नुका साथै आगजनी गर्ने प्रयास समेत गरेको फार्स समाचार संस्थाले शनिबार जनाएको छ ।

आक्रमणकारी झण्डै ५०० को संख्यामा आएको विद्यालयका एक शिक्षकले जानकारी दिएका छन् । उनीहरुले वर्तमान शैक्षिक प्रणालीका विरुद्धमा नारावाजीसमेत गरेका थिए ।

सामाजिक सञ्जालमा शासकका विरुद्धमा गरिएको नारावाजी र प्रदर्शनका भिडियो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु