Saturday, 22 September 2018 02:47 pm, Nepal

डाक्टरहरुले विरोधका कार्यक्रम नराखेको चिकित्सक संघको जानकारी

मेचीकाली : 2018-08-17 08:43:07


काठमाडौं, १ भदौ :

  मलुकी ऐनका केही प्रावधान संशोधनको माग राख्दै नेपाल चिकित्सक संघले आजदेखि गर्ने भनिएको आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ । संघले १५ दिनसम्मका आन्दोलन स्थगित गरेको जनाएको छ । सरकारले लागु गर्न लागेको मुलुकी अपराध संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्था गरेको विरोधमा संघले विरामी नजाँच्ने लगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सङ्घले पाँच वटा बुँदा संशोधन गर्न माग गरेको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य लक्ष्मणलाल कर्णले कानुन संसोधनका लागि छलफल गर्न सकिने बताउनुभयो । समितिले अबको बैठकमा असहमति रहेका विषयमा छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु