dashain
Thursday, 18 October 2018 06:07 am, Nepal

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज गण्डकी प्रदेशमा बस्दै

मेचीकाली : 2018-09-06 10:06:11


पोखरा, २१ भदौ :

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज गण्डकी प्रदेशमा बस्ने भएको छ । आज पोखरामा हुने भेला स्वरुपको बैठकका लागि अधिकांश मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् । गण्डकी सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठकका लागि मुख्यमन्त्रीहरु पेखरा पुगेका हुन् ।

बैठक २४ भदौमा बस्दैछ । मुख्यमन्त्रीहरुले अहिलेसम्म प्रदेश सरकारले भोग्नुपरेका समस्या, संघ सरकारसँगका अपेक्षा लगायतका विषयमा छलफल गर्नेछन् । परिषदमा सबै मुख्यमन्त्री सदस्य हुन्छन् । बैठकमा एकै स्वरमा प्रदेशको आवाज उठाउने गरी पोखरा भेलामा छलफल हुनेछ । संघ सरकारले कानुन निर्माण र कर्मचारी व्यवस्थापन नगरिदिंदा प्रदेशलाई काम गर्न अप्ठेरो परेको गुनासो मुख्यमन्त्रीहरुले गर्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु