Saturday, 22 September 2018 02:34 pm, Nepal

मतगणना आज स्थगित

मेचीकाली : 2010-09-23 20:20:24


भोली बिहान पुन सुरु हुने

काठमाडौ., ७ असोज : कांग्रेसको केन्द्रीय सदस्यका लागि भइरहेको मतगणना साँझ ८ बजेदेखि स्थगित गरिएको छ । स्थगित मतगणना कार्य भोली बिहान पुन सुरु हुनेछ । मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिएको थियो । कांग्रेस मसख्यालय सानेपामा मतगणना भइरहेको छ ।  आज भएको मतगणनामा मुस्लिम आरक्षणतर्फ मोहमद आफताब आलम बिजयी भएका छन् ।

आरक्षित र अञ्चलका केन्द्रीय सदस्यको मतगणना बिहीबार सुरु गरिएको थियो । दुबै मतगणना सकिएपछि खुलातर्फबाट केन्द्रीय सदस्यको मतगणना सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु