Saturday, 22 September 2018 04:34 pm, Nepal

महिला आरक्षणको पछिल्लो स्थिति

मेचीकाली : 2010-09-24 15:27:44


काठमाडौं, ८ असोज : काँग्रेसकोग्रेसको १२ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि बिहीबार भइरहेको मतगणना परिणाम अनुसार हालसम्म महिलातर्फ सबैभन्दा धेरै मत पुष्पा भूषालले पाएका छन् । कुल ३ हजार ६६ मत मध्ये  १३ सय मत गणना सकिंदा उनले ६ सय ४२ मत प्राप्त गरेर सबेभन्दा अघि देखिएका हुन् ।

गनेको मत संख्या १३००

कोटा संख्या ६

धेरै मत पाउनेहरु

पुष्पा भूषाल- ६४२

मिना पाण्डे- ५७४

अम्बिका बस्नेत- ४७४

कमला पन्त- ४२८

महालक्ष्मी उपाध्याय (डिन)- ४०४

डिला संग्रौला- ३६४

इश्वरी न्यौपाने- ३६२

उमा रेग्मी- ३४५ 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु