dashain
Thursday, 18 October 2018 06:08 am, Nepal

नयाँ वर्ष २०६८ को शुभकामना सन्देश

मेचीकाली : 2011-04-13 17:36:47


तपाईं आफ्ना साथीभाई तथा घरपरिवारलाई शुभकामना दिन चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा शुभकामना सन्देश लेख्नुहोस् ।

यो विषयका प्रतिक्रियाहरु

Jeevan khulal:Apr 14, 2011 11:28:25 PM

HAPPY NEW YEAR 2068. MY SWEET FRIENDS BINA MANANDHAR,ANJU PUDASAINI, RITA KAFLE,SUSHILA DEUJA,SUSMITA KHATAL,DIPIKA PHOKHREL,ALISA GAUTAM AND ALL MY FRIENDS............

JEEVAN KHULAL
MWR SPECIALSIT
APS/PPI (FLUOR)
AFGHANISTAN-NORTH SIDE-SHARANA

Jeevan khulal:Apr 14, 2011 11:21:50 PM

mero ghar kavre ko TALDHUNGA ma ho ma ahile AFGHANISTAN ko North side ma chhu.

HAPPY NEW YEAR 2068 TO ALL MY NEPALESE FRIENDS

dj sherpa:Apr 14, 2011 08:03:57 PM

सम्पूर्ण दजुबाई तथा दिदि बहिनीमा यहि नबवर्ष २०६८ सालको हार्दिक मगल्मय शुव-कमाना !!! साथै सम्पूर्ण नेपाली जुन सुकै ठाउँमा बसोवास गरे पनि तपाईहरुको दिन शुव बिताउन बन्ने आस गर्दछु |
आफु र आफ्नो परिवारलाई खुसि राख्ने प्रायस गर्नुस|
आफुमा रहेका नकारात्मक बानि र गुणलाइ छाड्ने प्रयास गर्नुहोस|


Dharma:Apr 14, 2011 03:03:08 PM

नवबर्ष २०६८ साल को सुखद अबसर मा यहाहरुको हरेक पाइलi पाइलi मा सफलता अनि हरेक चाहाना हरु पुरा होउन्, यही छ मेरो शुभ कामाना ।

gopal shrestha :Apr 14, 2011 10:57:07 AM

happy new year 2068 gopal shrestha mechha

Rabin khanal(eklo:Apr 14, 2011 04:05:10 AM

मेरो घर Dharan15 Bishal chowk(Pabitra poth)Sunsari हो हाल दोहा कतार मा ३ साल देखि बसो बास गर्दै आइ रहेकोछु समस्त आदरणीय नेपाली दाजु भाई दिदि बैनी साथै मेरा आफन्तहरुमा २०६८ सालको हार्दिक मङ्गल मये सुबकमाना ब्यक्त गर्दछु देसमा सुख सान्ति छावोस श्री पशुपति नाथले हामी सबैको रछा गरुन HaPpY nEw YeAr 2068......................................

jambu deep:Apr 13, 2011 11:26:55 PM

happy new year 2068 to all my friends hope this new year gave new peace prosess and happy life

Sujan Khanal:Apr 13, 2011 09:56:13 PM

मेरो होम चितवन हो एस नया बर्समा मित्रता गर्न चाहनु हुन्छ वने मालाइ सम्पर्क गर्न सक्नुहुन्छ ९८५५०६२७७०
दिप जस्तो चम्किरहोस् तपाईंको जीवन कहिल्यै पिडाले खिन्न नहोस् त्यो मन सधैं भित्रियोस मुरीका मुरी तपाईंको घरमा धन सुनौलो विहानीको होस् आगमन लक्ष्मीको होस् सधैं तपाईंको घरमा बास सधैं छाहिरहो तपाईंको मुहरमा उज्यालो प्रकाश सत्रुको सधैं गर्न सक्नु समानआ यही छ मेरो तपाईंलाई, नयाँ बर्ष 2068 को शुभकामना शुभकामना शुभकामना....

bikash panta:Apr 13, 2011 08:44:42 PM

तपाई लाइ शुभकामना २०६८ सालको मेरो तर्फ बाट

kamal Thapa Magar:Apr 13, 2011 07:42:21 PM

mero ghar kavre sarsurykharka vdc ward no.1 khanigaun ma par6, नयाँ बर्ष २०६८ साल को पावन उपलक्ष्यमा स्वदेश तथा बिदेश मा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली बाबा आमा, दाजुभाई, दिदी बहिनि, मान्यजन लगायत सम्पूर्ण साथी भाई हरु मा शुख-शान्ति, प्रगती तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना !!!

Dhurba Prasad Sapkota:Apr 13, 2011 06:24:49 PM

मेरो घर बालुवा-८ बेला कव्रेपलान्चोक हो मा अहिले इंडिया को दार्जीलिंग मा बस्छु मेरो घर मा इन्टरनेट को सुबिधा छिन तै पने मा यो मेचीकाली.काम बाट मलाई धुर्ब प्रसाद सापकोटा भनेर च्हिनु हुने अनि मेरो घर मा हुने बाबा आमा काका काकी, दाजुभै इस्टमित्र, अनि काठमाडौँ मा बस्नु हुने दिदि विनाजु गौर मा सिस्टर अम्बिका अनि दुवै मा हुने दै मकुन्द सापकोटा अने कुतर मा हुने भै विश्वास सापकोटा सबैलाई अनि सम्पूर्ण नेपालीहरुलाई नया वर्ष २०६८ साल को हार्दिक मंगलमय सुभकामना बक्ता गर्दछु नेपाल को लागि नया वर्ष ले नेपाल को लागि समय मा नै संबिधान बनाउने खमता प्रदान गरोस यही मेरो नया वर्ष २०६८ को हार्दिक मंगलमय सुभकामना |

Dhruba Naral:Apr 13, 2011 06:21:25 PM

नया वर्ष संगै नया नेपालको वास्तविक सुरुआत होस् देश मा दिर्घकालिन शान्ति छाओस. दया ,बया र बीच का सम्पूर्ण नेता हरुको घैटो मा घाम को प्रकाश छिरोस. अहिले सम्म जे जस्तो गरेपनि अब आइन्दा रास्ट्र घाती काम मा कहिले आँखा नपरोस.
सत्ताको लागि जस्तो सुकै सम्झौता गर्ने प्रवृति सधा को लागि अन्त्य होस्. सत्ता र व्यक्तिगत मनोकंछ्य भन्दानी देश र नेपाली हरु माथि छन् भन्ने कुरो को टुसो पलाओस. यसको साथ साथै सम्पूर्ण नेपालीको आघन मा स्वोतान्त्राको खुसि कहिलै नटुटोस.२०६८ को कामना


padam :Apr 13, 2011 06:18:03 PM

HAPPY NEW YEAR 2068.ALL NEPALI

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु