यस्तो देखियो एमाले काभ्रेको अधिवेशन उद्घाटनस्थल (फोटो फिचर)


मेचीकाली

धुलिखेल–नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनका लागि प्रतिनिधि, एमाले कार्यकर्ता र सर्वसाधारण धुलिखेलमा जम्मा हुने क्रम चलिरहेको छ । आज दिउँसो धुलिखेल रंगशालामा एमाले अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने छन् । धुलिखेल रंगशालामा मञ्च लगायत सबै तयारी पुरा भएको छ । 

यस्तो देखियो तयारी पुरा भएपछिको सभास्थल (तस्वीरहरु सागर रायमाझी)



प्रतिक्रिया



थप समाचारहरु