काभ्रे–देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई शुरु भएको छ । पपरिक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुल...
काठमाडौं–मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारील...
काभ्रे – प्रहरीले जेन्जी आन्दोलनको क्रममा विभिन्न जेलबाट फरार रहेका केदीवन्दीलाई पक्राउ गर्ने क्रम जारी राखेको छ । सोही क्रममा जेन्जी आन्दोलनमा फरार रहेका एकजना कैदीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नं....
काभ्रे बनेपा नगरपालिकाले बनेपा बहुप्राविधिक शिक्षालयबाट नगरपालिकालाई निरन्तर अहियोग भएको बताएको छ । पछिल्लो समय बहुप्राविधिक शिक्षालयको भवन प्रयोगका विषयमा नगरपालिकाको नगरसभाबाटै भएको निर्णयलाई विवादित बनाइएपछि नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै नगरसभाबाट नेपाल बनेपा बहुप्राविधिक शिक्षालयलाई बनेपा नगर कार्यपालिकाको कार्यालय अन्तर्गत लिने सम्बन्धी विशेष प्रस्ताव नगरसभाबाट पारित गर्नुपर्नाका कारणहरू सार्वजनिक गरेको छ । नगरपालिकाले बहुप्राविधिक शिक्षालययमा अध्ययन गर्...
धुलिखेल–बर्डफ्लु रोकथामका लागि चेकजाँच कडा बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज धुलिखेलमा आयोजित छलफलका सहभागीहरुले चेकजाँच र निगरानी बढाउन सके काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून हुने बताए । केही जिल्लामा रहेका कुखुरा फर्ममा बर्डफ्लु देखिएपछि पशुसेवा कार्यालय काभ्रेले आज सरोकारवालाहरुबीच छलफल आयोजना गरेको थियो । छलफल पछि काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने निर्णय भएको छ । काठमाडौं तथा देशका अन्य केही स्थानमा पालिएका कुखुरामा संक्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने अनुमानका आधारमा सुरक्षा उपाय कडा पार्न लागिएको हो।सीमा नाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पंक्षी पालिने फार्महरूको नियमि...
काभ्रे–देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई शुरु भएको छ । पपरिक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट...
बनेपा- काभ्रेको बनेपामा बस र बोलेरोको ठक्करबाट दुईजना पैदलयात्रीले ज्यान गुमाएका...
काठमाडौं-गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुल...
ललितपुर— नेपाल नापित समाज, ललितपुर जिल्ला समितिको आयोजनामा ७ दिने “लेप लगाउने” त...
काठमाडौं- हिमालयन युनिभर्सिटी कन्सोर्टियम (HUC) सरोकारवालाहरूको विशेष भेला बिहीब...
ढुंखर्क । बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो । फागुन १ देखि ३ गतेसम्म पार्...
बेथानचोक-बेथानचोक गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आज (शुक्रबार) देखि औपचारिक रूपमा सुरु भएको...