राष्ट्रिय जनगणना : यस्तो छ काभ्रेको तथ्यांक


मेचीकाली

बनेपा– राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । मुलुकमा १० बर्षको अवधीमा शुन्य दशमलव ९३ प्रतिशत जनसंख्या वृद्धिदर हुँदा काभ्रेमा भने घटेको छ ।

काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो । 

यस्तो छ काभ्रेको पालिकागत विवरण :




प्रतिक्रिया



थप समाचारहरु