नन्द्रप्रसाद तिमल्सिना कसरी बने भिक्षु वागिन्द्र शील ? (भिडियोसहित)


मेचीकाली

काभ्रे– हामी के सोच्छौं के हुन्छ ? अनि हाम्रो जिन्दगीले कुनबेला कस्तो मोड लिन्छ, हामी कसैलाई थाहा हुन्न, भनिन्छ त्यो सबै भगवानको हातमा हुन्छ । कुन परिवारमा, कस्तो संस्कारमा जन्मेको मान्छे पछि गएर कुन संस्कारसँग परिचित हुँदै अगाडि बढ्छ अनि भविश्यमा कुन अवस्थामा पुग्छ ? सायद भगवानकै मर्जी हुनसक्छ, हामीलाई भगवानले सोहीअनुसार बाटो देखाउँछन् र गन्तव्यतिर पाइला अघि बढाउन प्रेरित गर्छन् । 

यहाँ चर्चा गर्न लागिएको एकजना वौद्ध भिक्षुको बारेमा हो । सिन्धुपाल्चोकको एक ब्राम्हण परिवारमा जन्मिएका नन्दप्रसाद तिमल्सिना अहिले वौद्ध भिक्षु बनेका छन् । नन्दप्रसाद तिमल्सिनाको नामले उनलाई सायद केही मानिसले चिन्लान्, तर भिक्षु वागिन्द्र शीलको नामले उनलाई चिन्ने देश विदेशमा लाखौं मानिस छन् । कसरी उनको जिन्दगीले बाल्यकालमै नयाँ मोड लियो, अनि कसरी उनी भिक्षु बने ? 

विस्तृत भिडियोमा



प्रतिक्रिया



थप समाचारहरु