weather icon

25.18

/ Clouds

NEPAL |

  • SUNRISE/SUNSET
  • 05:13:13/06:45:36
३ जेष्ठ २०८३, आइतवार ( Sunday, May 17, 2026 )
  • LOGIN
  • SUBSCRIBE
  • गृहपृष्ठ

  • समाचार

  • राजनीति

  • स्थानीय सरकार

  • निर्वाचन २०८२

  • समाज

  • अन्य

    • मनोरञ्जन

    • अपराध

    • चुनाव विशेष

    • अर्थ

मेचीकाली : रेडियो | टिभी

ताजा समाचार

काभ्रेमा झण्डै ७ सय भूमिहिन सुकुम्बासी ||
मूल्यबृद्धिको बहानामा सुर्यविनायक-धुलिखेल सडकको काम सुस्त ||
बजेट अधिवेशन आजदेखि, आजै नीति तथा कार्यक्रम ||
ज्ञानकुञ्जको छैटौँ रोडरेस सम्पन्न ||
रोशीको बाढीबाट मध्यरातमा ८९ जनाको उद्धार, ५ जना चालक पक्राउ ||
बाढीको चपेटामा विपी राजमार्ग, कुनबेला खुल्छ र कुनबेला बन्द हुन्छ टुंगै छैन ||
पलाञ्चोक जात्राको 'महाजात्रा'बारे ! ||
डाइभर्सन बगाएपछि विपी राजमार्ग फेरि अवरुद्ध ||
'ज्ञानकुञ्ज रोड रेस'को छैटौँ संस्करण वैशाख २६ गते ||
काभ्रेमा बैङ्किङ तथा ठगी कसुरका मुद्दाहरु बढ्दै ||
अझै खुलेन विपी राजमार्ग, अलपत्र यात्रुको उद्धार ||
  1. समाचार
 २ महिना अघि | २ चैत्र २०८२, सोमवार

दुई दिनदेखि अस्पतालमा थिए रवि, आज डिस्चार्ज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछाने  डिस्चार्ज भएका छन्। युरिन इन्फेक्सनका कारण अस्पताल भर्ना भएका लामिछाने आज डिस्चार्ज भएका हुन् । सभ...

 २ महिना अघि | १ चैत्र २०८२, आइतवार

यसरी भइरहेको छ विपी राजमार्ग पुननिर्माण

काभ्रे– बाढीबाट क्षतिग्रस्त विपी राजमार्ग पुननिर्माणको कामले तीब्रता पाएको छ ।  राजमार्गको जोखिमयुक्त स्थानमा वर्षाअघि नै पूर्वाधार निर्माण सक्ने गरी तीब्ररुपमा काम भइरहेको छ...

 २ महिना अघि | २९ फाल्गुन २०८२, शुक्रबार

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव

बनेपा– बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्दै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा खाना महोत्सव कार्यक्रम गरिएको छ । प्रतिष्ठानमा अध्ययनरत कक्षा ११ र १२ का होटल व्यवस्...

 २ महिना अघि | २९ फाल्गुन २०८२, शुक्रबार

कालोपत्रे हुँदै धुलिखेल–खावा सडक, चैत ७ देखि २० सम...

काभ्रे–पाँच वर्षदेखि सर्वसाधारणले सास्ती बेहोर्दै आएको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक अब भने कालोपत्रे हुने भएको छ । विगतमा ठेकेदारको लापर्वाहीका कारण निर्माण सम्पन्न हुन...

 २ महिना अघि | २७ फाल्गुन २०८२, बुधबार

काभ्रेमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो पार्टी,...

काभ्रे– प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लामा प्रत्यक्ष तथा समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ जिल्लाक...

 २ महिना अघि | २४ फाल्गुन २०८२, आइतवार

ज्ञानकुञ्ज बनेपामा ‘प्रोजेक्ट शिफ्ट’ कार्यक्रम सुर...

काभ्रे — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर काभ्रेको बनेपामा छात्रा विद्यार्थीहरूको नेतृत्व विकास तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘प्रोजेक्ट शिफ्ट’ कार्यक्रम सुर...

 २ महिना अघि | २४ फाल्गुन २०८२, आइतवार

यी २४ काम गर्दै-नगर्ने बदनको प्रतिवद्धता, भनसुन गर...

काभ्रे–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट काभ्रे क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचित बदनकुमार भण्डारीले कानुनविपरित हुने कुनै पनि काममा भनसुन गराउनका लागि आफूलाई नसम्झन...

 २ महिना अघि | २३ फाल्गुन २०८२, शनिबार

काभ्रे-२ बाट प्रतिनिधिसभामा बदनको 'इन्ट्री'

काभ्रे – प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नंवर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी भारी मतान्तरसहित निर्वाचित भएका छन् ।भण्डारीले आफ्ना निकटतम प्रतिस...

 २ महिना अघि | २१ फाल्गुन २०८२, बिहिबार

काभ्रेमा ६०.४२ प्रतिशत मतदाताले मतदान गरे

काभ्रे-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काभ्रेमा ६०.४२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  महिला ९२ हजार ८ सय २९ र पुरुष १ लाख ४ हजार ५१२ गरी कुल १९७...

 २ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

डिस्कभरी पाथवेबाट सय भन्दा बढी विद्यार्थी एकसाथ वि...

बनेपा-उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको आकर्षणको केन्द्र बनेको डिस्कभरी पाथवे एजुकेशनल कन्सल्टेन्सी बनेपाबाट सय भन्दा बढी विद्यार्थीलाई एकसाथ विदाई गरिएको छ ।उ...

 २ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

मतदानको तयारी अन्तिम चरणमा, भोली बिहान ७ बजेदेखि म...

काभ्रे–प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार छिटपुटबाहेक सबैजसो तयारी सकिएको छ । चुनाव सुरक्षार्थ पर...

 ३ महिना अघि | १८ फाल्गुन २०८२, सोमवार

आज चुनावी प्रचारको अन्तिम दिन, मध्यरातीदेखि मौन अव...

काभ्रे–फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल तथा उम्मेदवारहरुले आज अन्तिम चुनावी प्रचार गर्दैछन् । आजसम्म प्रचारको अवधी रहेको छ भने आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै...

 ३ महिना अघि | १७ फाल्गुन २०८२, आइतवार

स्थानीय तहका ‘विज्ञ’ क्षेत्र नम्बर–२ का उम्मेदवार...

काभ्रेपलाञ्चोक-प्रतिनिधि सभा सदस्य निर्वाचन आउन चार दिन बाँकी रहँदा नेकपा एमालेको तर्फबाट जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु भएका उम्मेदवारको पक्षमा जनमत बढेको छ ।...

 ३ महिना अघि | १७ फाल्गुन २०८२, आइतवार

लालपूर्जा दिने उम्मेदवारको खोजीमा पनौती–२ तोरिखोरि...

काभ्रे– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ तोरिखोरियामा करिब ५५ घरधुरी तामाङ समुदायको बसोबास रहेको छ । चार, पाँच पुस्तादेखि यस स्थानमा बसोबास गर्दै आएका स्थानीयसँग अहिलेसम्म पनि आफ...

 ३ महिना अघि | १७ फाल्गुन २०८२, आइतवार

अमित लामाको पक्षमा जनमत बढ्दै

काभ्रेपलाञ्चोक-फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारहरुको चुनावी प्रचारप्रसारको काम लगभग सकिएको छ । अभियानका क्रममा नेकपा एमालेका क्षेत्र नम्बर–१ का उम्मे...

 ३ महिना अघि | १३ फाल्गुन २०८२, बुधबार

किन बहुप्राविधिक शिक्षालय खाली गराउन लाग्यो बनेपाल...

काभ्रे बनेपा नगरपालिकाले बनेपा बहुप्राविधिक शिक्षालयबाट नगरपालिकालाई निरन्तर अहियोग भएको बताएको छ । पछिल्लो समय बहुप्राविधिक शिक्षालयको भवन प्रयोगका विषयमा नगरपालिकाको नगरसभाबाटै भ...

 ३ महिना अघि | १२ फाल्गुन २०८२, मङ्लबार

काभ्रेका दुई संकटग्रस्त सहकारीको ऋण तिर्न प्रहरीको...

काभ्रे– काभ्रेका दुईवटा सहकारीमा ऋण लिएर नतिर्ने ऋणीसमेत कार्बाहीको दायरामा पर्ने भएका छन् । सहकारीमा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरुलाई कारवाहि भईरहेको अवस्थामा सह...

 ३ महिना अघि | १२ फाल्गुन २०८२, मङ्लबार

काभ्रेका दुवै निर्वाचन क्षेत्रको मतपत्र आइपुग्यो

काभ्रे– प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन आउन अब ९ दिनमात्रै बाँकी छ । निर्वाचनको दिन नजिँिदै गर्दा काभ्रेमा व्यवस्थापकीय तयारी पनि लगभग अन्तिम चरणमा पुगेको छ ।  जिल्लाको दुव...

  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ...
  • 64
  • 65
  • ›


मेचीकाली मिडिया एण्ड एडभरटाइजिङ प्रालिद्वारा सञ्चालित

Mechikali.com

( सूचना तथा प्रशारण विभाग दर्ता नं २७९६/0७८-७९ )
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • समाज
  • अर्थ

Mechikali.com © 2021

बनेपा नगरपालिका-८ तिनदोबाटो सिनागाल मार्ग काभ्रेपलाञ्चोक, नेपाल

०११-६६५३०७

[email protected]

FOLLOW US :

मेचीकाली टिम

सञ्चालक/प्रधान सम्पादक : विनोदकुमार न्यौपाने
सम्पादक: भुवन रायमाझी
कार्यकारी सम्पादक : केदार तिमल्सिना

मेचीकाली बारे मेचीकाली मिडिया एण्ड एडभरटाइजिङ प्रालिद्वारा सञ्चालित नेपाली न्युज पोर्टल ।

© Copyright mechikali.com
  • मेचीकाली टिम
  • मेचीकाली बारे
  • Powered by IT Bridge

USER LOGIN