20
/ SUNNY
गृहपृष्ठ
राजनीति
स्थानीय सरकार
समाज
अपराध
पर्यटन
अन्य
समाचार
मनोरञ्जन
चुनाव विशेष
अर्थ
मेचीकाली : रेडियो | टिभी
ताजा समाचार
रहस्यमय जीप दुर्घटनामा परी जननेता मदन भण्डारी र कुशल संगठक जीबराज आश्रितको निधन भएको ३० वर्ष बितिसकेको छ । देशभरका विभिन्न स्थानहरुमा आज जेठ ३ गते ३१ औं मदन आश्रीत स्मृती दिवस मनाई...
नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व, संविधान सभाका अध्यक्ष, नेपाका एमालेका उपाध्यक्ष स्व. सुवाशचन्द्र नेम्वाङको कान्छा छोरा सुहाङ, कानुन व्यवसायीका रूपमा बुबाको बिँडो थाम्दै आएका...
कतिपय विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू अहिले चाड पर्वको लामो बिदामा छन् । अरु व्यापार व्यवसाय र अफिसहरु त चलेकै छन् । चाडबाड, जागिर, नोकरी, व्यापारले समय लिने नै भयो । हामी कृ...
-होमप्रसाद चौंलागाँईंशक्तिराष्ट्रहरु थप शाक्ति आर्जन गर्न र दुनियालाई आफ्नो प्रभाव देखाउनका लागिपनि विभिन्न हिसाबले लड्ने गर्दछन् । आजको दुनिया थप पछि झन थप विश्वब्यापी बन्दै...
-होमप्रसाद चौंलागाँईंसंविधान दिवस केवल मनाउने भन्दापनि, संविधानलाई मान्ने कुराचाहिं सर्वाधिक महत्वपूर्ण कुरा हो । नेपालको संवैधानिक इहिास हेर्दा वि.सं. २००४, २००७, २०१५, २०१९, २०४७...
-होमप्रसाद चौंलागाँईंसमाज यत्तिकै विकास भएको छैन । जंगली ढुंगेयुगबाट उठ्न पुगेको मानव सभ्यताको इतिहास निकै लामो छ । ब्यक्तिगत र लावारिसे जीवनबाट सामूहिक जीवनमा प्रवेश भएसंगैं मानिस...
-होमप्रसाद चौंलागाँईंनेकपा एमालेले आगामी भदौ १६ गतेबाट सुरु गरी असोज २२ गतेसम्म सातै प्रदेशका अधिवेशनहरु सम्पन्न गर्ने गरी प्रदेश कमिटीको अधिवेशन मिति तय गरेको छ । जस अनुसार लुम्बि...
-होमप्रसाद चौंलागाँईंसाउन महिना अर्थात नेपाली धर्तीमा गणतान्त्रिक विचार र मान्यताका संवाहक कमरेड पुष्पलालको जन्म महिना । सामन्ती अधिनायकवादी राजतन्त्रात्मक निरंकुशताको कालो जञ्जिरल...
-होमप्रसाद चौंलागाँईंदक्षिणपन्थी र उग्रबामपन्थी, दुवै चिन्तनको खण्डन नगरी माक्र्सवाद–लेनिनवाद कार्यनीतिको महत्वलाई बुझ्न, प्रयोग गर्न र रक्षा गर्न सकिंदैन भन्ने प्रेरणाका धनी उनका...
-होमप्रसाद चौंलागाँईंराष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणलाई नागरिकको सिधा आँखाबाट हेर्दा यसलाई गैरसंवैधानिक मात्र नभएर जनताले चुनेको जनप्रतिनिधिमूलक संस्था संसद् माथीको ठ...
काठमाडौँ– करिब तीन वर्षदेखि शब्द संसार अन्तर्गत ‘मञ्च विहिनको मञ्च’ नामक साहित्यिक कार्यक्रममा सङ्कलन गरिएका साहित्यिक रचनाहरुलाई पुस्तकको रुपमा लिपिबद्ध गरिएको छ । शब्द संसार अन्र...
‘गठबन्धन’ केबल जनता दिग्भ्रमित बनाएर नेतृत्वमा टिक्ने, क्षणिक बहाना-होमप्रसाद चौंलागाँईंनेपाल, दक्षिण एशियाको एक विकासोन्मुख राष्ट हो भने बिकासलाई पछ्याउनु यहाँका नागरिकहरुको बाध्य...
काठमाडौँ– गङ्गा खड्काद्धारा लिखित कविताहरुको सङ्ग्रह ‘यादका बाछिटा’ लोकार्पण भएको छ । शनिवार एक कार्यक्रमकाबीच बरिष्ठ कवि तुलसी दिवसलगायतका कवि तथा समाजसेवीहरुले एक साथ कविता सङ्ग्...
बनेपा– शब्द संसार परिवारको आयोजनामा काभ्रेको बनेपा नगरपालिका–६ स्थित नैमिषारण्यसंस्कृत गुरुकुलम्मा अध्ययनरत बिद्यार्थीले आफ्नो साहित्यिक रचना वाचन गरेका छन् । शब्द संसारले देशका वि...
-राजन पौडेलभूमण्डलीकरणसँगै उपभोगमुखी वातावरणमा जानी नजानी प्रवेश गरेको नेपाली परिवेशमा समृद्धिका लागि उत्पादन अनिवार्य शर्त हो। नेपाल सरकारले आफ्नो मूल नारा ‘समृद्ध नेपाल: सुखी नेप...
-राजन पौडेलसामाजिक सञ्जाल टिकटकमा सडकको बीचमा ढलको मंगलमा राखिने ढक्कनको चर्चा सहितको भिडियो भाइरल भएको छ । यो विषय सामाजिक सञ्जालमा बहसको विषय पनि बनेको छ । टिकटकमा भिडियो क्रप गर...
काठमाडौं– उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा सक्रिय हुँदै साहित्य अनुसन्धानमा पनि रूचि राख्ने साहित्यकार विजय सापकोटाको अनुसन्धानमूलक कृति ‘काभ्रेली नेपाली साहित्यको रूपरेख...
पनौती– काभ्रेको पनौतीका दुई साहित्यकार प्रदीप सापकोटा र पूर्णबहादुर श्रेष्ठ दुई मुक्तक संग्रह सार्वजनिक भएको छ । गत शुक्रबार पनौतीमा आयोजित एक कार्यक्रममा दुई वटा मुक्तक संग्रहको व...