नमोबुद्ध १ मा स्वतन्त्र उम्मेदवार प्रेम लामा विजयी


मेचीकाली

नमोबुद्ध–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नंवर १ को अध्यक्षमा प्रेम लामा निर्वाचित भएका छन् । 

उनी ५५६ मत पाउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत प्राप्त गरे । नेपाली कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रुपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए । प्रेमको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य निर्वाचित भएका छन् । उनको टिमले जेब्रा चुनाव चिह्न पाएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु