काठमाडौं–प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत उपलब्धि सार्वजनिक गरेका हुन्। बालेन्द्र शाह नेतृत्वको सरकार गत चैत १३ गते गठन भएको थियो । आज सरकार गठन भएको सय दिन पुरा भएको हो ।
यस्ता छन् सरकारका सय दिनका काम