weather icon

27.18

/ Clouds

NEPAL |

  • SUNRISE/SUNSET
  • 05:13:13/06:45:36
३ जेष्ठ २०८३, आइतवार ( Sunday, May 17, 2026 )
  • LOGIN
  • SUBSCRIBE
  • गृहपृष्ठ

  • समाचार

  • राजनीति

  • स्थानीय सरकार

  • निर्वाचन २०८२

  • समाज

  • अन्य

    • मनोरञ्जन

    • अपराध

    • चुनाव विशेष

    • अर्थ

मेचीकाली : रेडियो | टिभी

ताजा समाचार

काभ्रेमा झण्डै ७ सय भूमिहिन सुकुम्बासी ||
मूल्यबृद्धिको बहानामा सुर्यविनायक-धुलिखेल सडकको काम सुस्त ||
बजेट अधिवेशन आजदेखि, आजै नीति तथा कार्यक्रम ||
ज्ञानकुञ्जको छैटौँ रोडरेस सम्पन्न ||
रोशीको बाढीबाट मध्यरातमा ८९ जनाको उद्धार, ५ जना चालक पक्राउ ||
बाढीको चपेटामा विपी राजमार्ग, कुनबेला खुल्छ र कुनबेला बन्द हुन्छ टुंगै छैन ||
पलाञ्चोक जात्राको 'महाजात्रा'बारे ! ||
डाइभर्सन बगाएपछि विपी राजमार्ग फेरि अवरुद्ध ||
'ज्ञानकुञ्ज रोड रेस'को छैटौँ संस्करण वैशाख २६ गते ||
काभ्रेमा बैङ्किङ तथा ठगी कसुरका मुद्दाहरु बढ्दै ||
अझै खुलेन विपी राजमार्ग, अलपत्र यात्रुको उद्धार ||
  1. समाचार
 ४ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार

धुलिखेल कांग्रेसका उमपेयर उम्मेदवार : ३० लाख राजश्...

धुलिखेल-नेपाली काँग्रेसका नव प्रवेशी निराजन जंगमले स्वार्थ सहित मालपोत कार्यालय काभ्रेले प्राप्त गर्ने राजश्व छलीका लागि नक्कली सिफारिस बनाई सहयोग पु¥याएको खुलासा भएको छ । तत्कालि...

 ४ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार

कांग्रेसबाट निर्वाचित पूर्व वडाअध्यक्षद्वारा वडा क...

पनौती (काभ्रे) : चुनावी माहोल आफ्नो पक्षमा पार्न र चुनाव प्रचार प्रसारका लागि उम्मेदवारले कतिसम्म गर्नसक्छ भन्ने पुष्टि गरेका छन्–काभ्रेको पनौती नगरपालिका वडा नं. ११ का निवर्तमान व...

 ४ वर्ष अघि | १४ बैशाख २०७९, बुधबार

एघार वडामा मात्रै अध्यक्षका लागि महिलाको उम्मेदवार...

काभ्रे– बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनको लागि आईतबार र सोमबार उम्मेदवारी दर्ता गराउने काम सम्पन्न भएको छ । यस पटकको स्थानीयत तहको निर्वाचनमा सत्त...

 ४ वर्ष अघि | १३ बैशाख २०७९, मङ्लबार

सात सय एक पदका लागि करिब अठ्ठाइस सयको उम्मेदवारी

काभ्रे– यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी करिब दुई हजार आठ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको १...

 ४ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

पहिलो दिन साना दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनय...

काभ्रे– बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आईतबारदेखि सुरु भएको मनोनयन दर्ताको पहिलो दिन काभ्रेका १३ वटै स्थानीय तहमा साना दल तथा स्वतन्त्र उम्मेदवारले मात्रै उम्मेदवारी...

 ४ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

नमोबुद्धमा २ दलले गरे उम्मेदवारी दर्ता

भकुण्डेबेशी-काभ्रेको नमोबुद्ध नगरपालिकामा आज राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले नगर प्रमुख, उपप्रमुख, वडा नं. १ र वडा...

 ४ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

एमालेले काभ्रेमा टुंग्यायो टिकट, नयाँ अनुहारलाई प्...

काभ्रे– नयाँ अनुहारलाई प्राथमिकता दिँदै एमाले काभ्रेले स्थानीय तह चुनावको टिकट बाँडफाँट गरेको छ । एमालेले धुलिखेल र पनौतीका प्रमुखलाई दोहो¥याएको छ भने पनौती र खानीखोलामा उपप्रमुखला...

 ४ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

स्थानीय चुनाव : आज र भोली उम्मेदवारी दर्ता

काठमाडौं–स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले आज र भोलिका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोन...

 ४ वर्ष अघि | १० बैशाख २०७९, शनिबार

अधिकाँश उपप्रमुख र उपाध्यक्ष दोहोरिन इच्छुक

काभ्रे– स्थानीय तहको निर्वाचनको मिति आउन २० दिन बाँकी रहँदा काभ्रेका विभिन्न स्थानीय तहमा उपप्रमुख तथा गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी वहन गर्नुभएका अधिकाँश जनप्रतिनिधिहरु पुनः...

 ४ वर्ष अघि | ८ बैशाख २०७९, बिहिबार

आचारसंहिताको पूर्ण पालना गर्न मुख्य निर्वाचन अधिकृ...

भकुण्डेबेशी–काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनका लागि नमोबुद्ध नगर...

 ४ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार

पनौतीका जनप्रतिनिधिले सवारी र अन्य सुविधा फिर्ता ग...

पनौती– काभ्रेको पनौती नगरपालिकामा रहेका जनप्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनको लागि आचारसंहिताको पालनाको लागि भन्दै आफुले पाउँदै आएको सेवा सुविधा नलिने घोषणा गरेका छन् । २०...

 ४ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार

तरकारी बीउ उत्पादनबाट किसानको आर्थिक अवस्थामा सुधा...

काभ्रे– काभ्रेको तेमाल गाउँपालिकाको तीन वटा वडामा सञ्चालित मसला बाली तथा तरकारी बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम लागु भएपछि स्थानीय किसानहरुको आर्थिक अवस्थामा सुधार आएको छ । गाउँ...

 ४ वर्ष अघि | ६ बैशाख २०७९, मङ्लबार

नमोबुद्धमा आगलागी नियन्त्रणबारे तीन दिने तालिम सम्...

 ४ वर्ष अघि | ५ बैशाख २०७९, सोमवार

मतदाता बढेसँगै ३१ मतदान केन्द्र थपियो

काभ्रे– अघिल्ला निर्वाचनहरुको तुललनामा यस वर्ष हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेका विभिन्न स्थानीय तहहरुमा एकत्तीस वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय का...

 ४ वर्ष अघि | ५ बैशाख २०७९, सोमवार

‘जनता आवास कार्यक्रम’ अन्तर्गत पाँच दलित परिवारको...

काभ्रे- जनता आवास कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०७८÷०८९ मा काभ्रेमा पाँच वटा घर निर्माण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लामा रहेका अति विपन्न तथा दल...

 ४ वर्ष अघि | २६ चैत्र २०७८, शनिबार

चौरीमा एमालेबाट जीतराम र बबिता सर्वसम्मत उम्मेदवार...

बनेपा- आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् ।नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मात्र होइन वडा अध्य...

 ४ वर्ष अघि | २६ चैत्र २०७८, शनिबार

बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनको भाडा बढेको छ ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी सार...

 ४ वर्ष अघि | २६ चैत्र २०७८, शनिबार

कडा प्रावधानसहित निर्वाचन आचारसंहिता लागु

काठमाडौं–निर्वाचन प्रचारप्रसारमा सीमित समूहको मात्रै प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । आयोगले शुक्रबार मध्यरातदेखि लागु गरेको आचारसंहिता अनुसार नि...

  • ‹
  • 1
  • 2
  • ...
  • 52
  • 53
  • 54
  • 55
  • 56
  • 57
  • 58
  • ...
  • 64
  • 65
  • ›


मेचीकाली मिडिया एण्ड एडभरटाइजिङ प्रालिद्वारा सञ्चालित

Mechikali.com

( सूचना तथा प्रशारण विभाग दर्ता नं २७९६/0७८-७९ )
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • समाज
  • अर्थ

Mechikali.com © 2021

बनेपा नगरपालिका-८ तिनदोबाटो सिनागाल मार्ग काभ्रेपलाञ्चोक, नेपाल

०११-६६५३०७

[email protected]

FOLLOW US :

मेचीकाली टिम

सञ्चालक/प्रधान सम्पादक : विनोदकुमार न्यौपाने
सम्पादक: भुवन रायमाझी
कार्यकारी सम्पादक : केदार तिमल्सिना

मेचीकाली बारे मेचीकाली मिडिया एण्ड एडभरटाइजिङ प्रालिद्वारा सञ्चालित नेपाली न्युज पोर्टल ।

© Copyright mechikali.com
  • मेचीकाली टिम
  • मेचीकाली बारे
  • Powered by IT Bridge

USER LOGIN