यी हुन् काभ्रेबाट चयन भएका एमाले महाधिवेशन प्रतिनिधि (नामावलीसहित)


मेचीकाली

बनेपा–नेकपा एमाले काभ्रेले सर्वसम्मतिमै महाधिवेशन प्रतिनिधि चयन गरेको छ । काभ्रेबाट कुल ३४ जना महाधिवेशन प्रतिनिधि तयन भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

तर, कार्तिक २६ गतेदेखि लगातार पाँच दिन लामो सहमतिको प्रयासपछि सर्वसम्मतिमा प्रतिनिधि चयन गरिएको छ । महाधिवेशन प्रतिनिधिमा नयाँ, पुराना तथा अन्य दलबाट आएका नेताहरुसमेत समेटिएका छन् । 


क्र.स

नाम

प्रतिनिधित्व

1

अशोक व्यान्जु

खुला

2

नारायण पाण्डे

खुला

3

कुमार थापा

खुला

4

रेशमवहादुर लामा

खुला

5

राजन भुर्तेल

खुला

6

चन्द्र लामा

खुला

7

कञ्चन अधिकारी

खुला

8

विदुरप्रसाद सापकोटा

खुला

9

केशव बडाल

खुला

10

दिलिप तामाङ

खुला

11

चुणामणि गौतम

खुला

12

रामशरण दाहाल

खुला

13

जेनिश लामा (जेन)

खुला

14

प्रेम लामा

खुला

15

दिलिप घिसिङ

खुला

16

कृष्णवहादुर खुलाल

खुला

17

नकुलप्रसाद पराजुली

खुला

18

राधाकृष्ण वस्ताकोटी

खुला

19

राजकुमार सापकोटा

खुला

20

वेदप्रसाद तिमल्सिना

खुला

21

श्यामसुन्दर श्रेष्ठ

खुला

22

गोमा भुर्तेल

महिला

23

निर्मला शाही

महिला

24

कमला काफ्ले

महिला

25

गीता बन्जारा

महिला

26

शान्ता न्यौपाने

महिला

27

रिता ढकाल

महिला

28

बिमला शर्मा

महिला

29

सुभद्रा अधिकारी

महिला

30

बिमला सापकोटा

महिला

31

भक्तकुमारी लामा

महिला

32

तेज नेपाली

समावेशी

33

बिष्णु ब मिजार

समावेशी

34

गीता सुनार

समावेशी

 




प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग