बनेपा–मुलुकका तीन ठूला राजनीतिक दललाई अहिले आन्तरिक चुनावको माहोलले छपक्कै छोपेको छ । नेकपा एमालेले केन्द्रीय महाधिवेशनको लागि प्रतिनिधि छनोट गरिसक्दा नेपाली कांग्रेस क्षेत्र र जिल्ला अनि महाधिवेशन प्रतिनिधिको चुनावको तयारीमा रहेको छ ।
सोही क्रममा काभ्रेमा उम्मेदवारी घोषणा र प्रचार प्रसारको कामले तीब्रता पाएको छ । सोही क्रममा आज तीर्थ लामा समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । उक्त समूहले जिल्ला समिति, क्षेत्रीय समिति र प्रदेशसभा क्षेत्रको समितिका लागि अधिकांश उम्मेदवारको नाम सार्वजनिक गरेको हो । लामाको समूहलाई केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले समर्थन गरेका छन् । बनेपामा आयोजित कार्यक्रममा उक्त समूहले निम्नानुसारका उम्मेदवारको नाम घोषणा गरेको छ ।
सभापति : दिनेश लामा
सचिव : किशोर गिरि
सचिव : विद्या सागर लामा
सहसचिव : पदम ब लामा
सहसचिव : गणेश अधिकारी
सभापति : राम याेन्जन
उप सभापति : चन्द्रलाल दाेङ
उपसभापति :
सचिव : नवराज दहाल
सचिव : दावा फेन्चु लामा
सहसचिव : बसन्त तामाङ
सहसचिव : गाेकुल भुर्तेल
सभापति : चन्द्र ब तामाङ
उपसभापति : सुदर्शन अधिकारी
उपसभापति : केशव बन्जरा
सचिव : रुपक महत
सचिव :
सहसचिव : विनाेद तिवारी
सहसचिव : राम ब घ्यावा
सभापति : सुन्दरमणि अाचार्य
सचिव : राम जाेशी
सचिव : अानन्द सापकोटा
सहसचिव :
सहसचिव :
सभापति : हेम लामा
उपसभापति : जीवन खड्का
उपसभापति :
सचिव : उध्दव प्र पाैडेल
सचिव : दमन अधिकारी
सहसचिव : रमिला बानियाँ
सहसचिव : अाशाकाजी श्रेष्ठ
सभापति : भगवान अधिकारी
उपसभापति : तारामान लामा
उपसभापति : कुमुदा वैध्य
सचिव : गिता प्र दुलाल
सचिव : रामहरि दहाल
सहसचिव : हरि थापा
सहसचिव : दिपक लामिछाने