काठमाडौ । विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय काभ्रे घर भएका काठमाडौं बसेर विद्यार्थी राजनीतिमा तलिन उज्ज्वल न्यौपानेले अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा काभ्रेका उज्ज्वल न्यौपानेले उमेदवारि दिएका छन।
२०८२ जेठ २५-२८ किर्तिपुर काठमाडौमा जारि राष्ट्रिय महाधिवेशनमा उनले खुल्ला सचिवालयमा ५ सिट रहेको पदमा उम्मेदवार दिएका हुन, कुल १५३७ प्रतिनिधि रहेकाछन।
आरआर क्याम्पसा २०७३ सालमा प्रत्यक्ष स्ववियु सदस्य भएका न्यौपाने ,अनेरास्ववियु काभ्रे काठमाडौ सम्पर्क कमिटीको उपाध्यक्ष पनि हुनुहुन्छ ।
उहाँ काभ्रे अनेरास्ववियु नमोबुद्ध नगर कमिटीको उपाध्यक्ष लगायत विभिन्न अखिलका कमिटीहरुमा आबद्ध हुनुहुन्छ ।
पार्टी कमिटी नेकपा एमाले नमोबुद्ध नगर कमिटी सदस्य समेत रहेका उज्ज्वल न्यौपानेले त्रिभुवन विश्वबिध्यालय बाट आम सञ्चार तथा पत्रकारिता मा स्नातकोत्तर गर्नुभएको छ। रत्न राज्य लक्ष्मी क्याम्पस बाट अंग्रेजीमा स्नातक , नेपाल ल क्याम्पस बाट कानुन मा स्नातक गरेका न्यौपाने सामाजिक अभियान्ता पनि हुन्।