होस्टल व्यवसायी संघ सामाखुसी/बसुन्धराको संयोजकमा प्रकाश पौडेल


मेचीकाली

 काठमाडौं । होस्टल व्यवसायी संघले मंगलबार सात सदस्यीय सामाखुसी/बसुन्धरा क्षेत्रीय समिति गठन गरेकाे छ ।

क्षेत्रीय समितिको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् । त्यसैगरी उपसंयोजकमा लक्ष्मी ढकाल, सचिवमा नारायण शाही र कोषाध्यक्षमा सन्तराम लामा चयन भएको संघले जनाएको छ । समितिको सदस्यमा तुलसी खड्का,सबिता तिमल्सिना र ज्ञान सुनुवार चुनिएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु