भिमःदेवः नेवा समाजको साधारणसभासँगै बाँसुरी प्रशिक्षणको समापन


मेचीकाली

बेथानचोक– भिम देवःनेवाःसमाजको तेस्रो बार्षिक साधारण सभा तथा संस्था द्वारा नेवारी परम्परागत धिमे तथा बासुरी बाजा प्रशिक्षण कार्यक्रम सस्था का अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ को सभापतित्व ा नेवा देयः दबु का केन्द्रीय अध्यक्ष पबित्र बज्राचार्य को प्रमुख आतिथ्य मा गत शनिवार श्री सरस्वती माध्यमिक बिद्यालय को प्रागण मा सम्पन्न भयो ।

उक्त कार्यक्रम मा बेथानचोक गाउँ पालिका कि उपाध्यक्ष तारा राना बरिस्ठ गुरु धर्म मुनिकार, तिमल्सिना वडा अध्यक्ष हरु पुरुस्वतम तिमल्सिना कुबेर ढकाल, कृष्ण बहादुर लामा पुर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ , स्थानीय समाजसेवी तथा धार्मिक ब्यक्तित्व गेण प्रसाद तिमल्सिना ,फुल्चोकी धिमेखल का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ , बिद्यालय का प्र अ लगायत का अतिथी ले शुभकामना दिनु भएको थियो । दुर्गम गाउँ मा पनि नेवारी परम्परा गत धर्म सस्कृती जोगाउन लागेको मा सम्पुर्ण अथिती ले खुलेर प्रशंसा गर्नु भएको थियो भने सस्था योमारी पुर्णेमा का दिन देखाउन सुरु गरेको भिमसेन खट जात्रा को निरन्तरता दिन पनि सुझाव दिएका थिए । 

कार्यक्रम मा भिम ः देवः नेवाः समाज , फुल्चोकी धिमे खल का भाइ बैनी ले धिमे थता बासुरी बाजा बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उक्त कार्यक्रम मा सस्था को आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्ताव पेस गरि सर्व सम्मत पास गरेको थियो।


प्रतिक्रिया



थप समाचारहरु