भकुण्डेवेशीमा बसको ठक्करबाट बालिकाको मृत्युपछि बसमा आगजनी


मेचीकाली

काभ्रे । बसको ठक्करबाट काभ्रेको नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा एक बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जादै गरेको बा २ ख ७३४२ नम्बरको बसले ८ बर्सिया  दिबिसा अधिकारीलाई ठक्कर दिदा घटनास्थलमै निधन भएको हो । आक्रोशित  स्थानियले बसमा आगजनी गरेका छन । उनिहरुले राजमार्ग ठप्प पारेका छन् ।

विद्यालय छुटेपछि घर जाने क्रममा बाटो काट्ने क्रममा बालिकालाई बसले ठक्कर दिएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु