एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित


मेचीकाली

धुलिखेल-नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । कुल ६७९ मत खसेकोमा भुर्तेलले ३८० र अर्का उम्मेदवार चन्द्र लामाले २९९ मत पाए ।

य्स्तै उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रन्जितकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु

 

बनेपामा ल्होछार मेला हुने