होस्टल व्यवसायी संघको तीज विशेष कार्यक्रम (फोटो फिचर)


मेचीकाली

काठमाडौं–होस्टल व्यवसायी संघको केन्द्रीय महिला विभागको आयोजनामा तीज विशेष कार्यक्रम आज सम्पन्न भएको छ ।

काठमाडौंको वानेश्वरस्थित धन्यवाद पार्टी प्यालेसमा भएको कार्यक्रममा संघमा आवद्ध महिला दिदिबहिनीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौं जिल्ला समितिलाई सम्मानसमेत गरिएको महिला विभाग प्रमुख अम्बिका कोइरालाले जानकारी दिइन् । 

कार्यक्रमका केही झलकहरु