नेवा देय दबुको पुनर्गठन


मेचीकाली

पनौती–नेवा देय दबु काभ्रेको भेला पनौतीमा शनिबार सम्पन्न भएको छ । भेलाले समितिको पुनर्गठन गरेको छ ।

कार्यक्रम बाग्मती प्रदेश सदस्य शुक्र श्रेष्ठको अध्यक्षता तथा कार्यबाहक अध्यक्ष चन्द्र लाल राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा  विशिष्ठ अतिथी नेवा देय दबु केन्द्रिय उपाध्यक्ष एबं बाग्मती प्रदेश इन्चार्ज शान्त श्रेष्ठ लगाएत केन्द्रिय सचिब केन्दिय सदस्य हरु उपत्याका विशेष समिती अध्यक्ष श्री कृष्ण महर्जन पनौती वडा नम्बर ७ को अध्यक्ष सबिन ताम्राकार काठमाडौ जिल्ला अध्यक्ष  धन वहादुर तिमिला फुल्चोकी नेवा कल्याणका अध्यक्ष कृष्ण बहादुर श्रेस्ठ भिमःदेवःनेवाःसमाज का उपाध्यक्ष इन्द्रलाल श्रेष्ठ  लगाएत को उपस्थिति रहेको  थियो , 

चित्र बहादुर श्रेष्ठ ले स्वागत मन्तव्य राखेर सुरु भएको कार्यकममा नेवाःदय दबु सर्बसहमती जिल्ला समिती अध्यक्षमा कृष्ण धन कर्मचार्य, बरिस्ठ उपाध्यक्ष  निबाश श्रेष्ठ  उपाध्यक्ष नबराज मानन्धर सचिबमा रामहरी श्रेष्ठ, महिला सचिब पुर्ण माया कर्मचार्य कोषाध्यक्ष चित्र श्रेष्ठ सदस्यहरुमा  शिव नारायण घुल्लु, प्रकाश श्रेष्ठ, इन्द्र लाल श्रेष्ठ, रमा श्रेष्ठ, अरबिन मकाजु राजकुमार खिबन्जार, मित्र कर्मचार्य, राजु श्रेष्ठ  सर्वसम्मत निर्वाचित भएका छन् । यो सस्था नेवार हरुको जातिय पहिचान धर्म सस्कृती  जात्रा पर्व लाई निरन्तरता दिदै आफ्नो पहिचान को संरक्षण का लागि स्थापित भएको हो।


प्रतिक्रिया



थप समाचारहरु