बेथानचोकमा भीमसेन जात्रा मनाइयो


मेचीकाली

बेथानचोक-भिम:देव:नेवा:समाज बेथानचोकको आयोजनामा आज योमरी पुर्णिमाको अबसर परेर भीमसेन जात्रा सम्पन्न गरेको छ ।

 जात्रामा पनौती १ रयालेबाट फुलचोकी धिमे खल  र स्थानियले धिमे तथा बासुरी बाजा र नाचगान सहित भिमसेन मन्दिरदेखि रथ यात्रा सुरु गरि पार्थली भन्ज्याङ सयाले बनेपाली टोल हुँदै ढुङ्खर्क बजार परिक्रमा गरि भब्यताका साथ जात्रा मनाइयो । उक्त जात्रामा स्थानिय जनप्रतिनिधिदेखि टाढाबाट भक्तजनहरुको उपस्थिती थियो।

उक्त जात्रा प्रत्येक बर्ष यहि दिन पारेर मनाउने गरिन्छ । 

प्रतिक्रिया



थप समाचारहरु