weather icon

25.18

/ Clouds

NEPAL |

  • SUNRISE/SUNSET
  • 05:13:13/06:45:36
३ जेष्ठ २०८३, आइतवार ( Sunday, May 17, 2026 )
  • LOGIN
  • SUBSCRIBE
  • गृहपृष्ठ

  • समाचार

  • राजनीति

  • स्थानीय सरकार

  • निर्वाचन २०८२

  • समाज

  • अन्य

    • मनोरञ्जन

    • अपराध

    • चुनाव विशेष

    • अर्थ

मेचीकाली : रेडियो | टिभी

ताजा समाचार

काभ्रेमा झण्डै ७ सय भूमिहिन सुकुम्बासी ||
मूल्यबृद्धिको बहानामा सुर्यविनायक-धुलिखेल सडकको काम सुस्त ||
बजेट अधिवेशन आजदेखि, आजै नीति तथा कार्यक्रम ||
ज्ञानकुञ्जको छैटौँ रोडरेस सम्पन्न ||
रोशीको बाढीबाट मध्यरातमा ८९ जनाको उद्धार, ५ जना चालक पक्राउ ||
बाढीको चपेटामा विपी राजमार्ग, कुनबेला खुल्छ र कुनबेला बन्द हुन्छ टुंगै छैन ||
पलाञ्चोक जात्राको 'महाजात्रा'बारे ! ||
डाइभर्सन बगाएपछि विपी राजमार्ग फेरि अवरुद्ध ||
'ज्ञानकुञ्ज रोड रेस'को छैटौँ संस्करण वैशाख २६ गते ||
काभ्रेमा बैङ्किङ तथा ठगी कसुरका मुद्दाहरु बढ्दै ||
अझै खुलेन विपी राजमार्ग, अलपत्र यात्रुको उद्धार ||
  1. स्थानीय सरकार
 ४ वर्ष अघि | २५ बैशाख २०७९, आइतवार

एमाले नमोबुद्धको प्रतिवद्धता : नगरबाट बडापत्रअनुसा...

नमोबुद्ध–नेकपा एमाले नमोबुद्धले नगरपालिकामा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागुगर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय तह चुनावका लागि एमाले नमोबुद्धले जारी गरेको प्रतिवद्धतापत्रमा...

 ४ वर्ष अघि | २५ बैशाख २०७९, आइतवार

महेश खरेललाई गोकुल बाँस्कोटाको प्रश्न, 'फेसबुकमा र...

पाँचखाल : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख महेश खरेलले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । जनतालाई अब पाँचखालल...

 ४ वर्ष अघि | २३ बैशाख २०७९, शुक्रबार

स्वतन्त्र छु र सवैलाई स्वतन्त्रता दिन्छु : राजानन...

राष्ट्रिय पोशाक नै लोप हुने अवस्थामा पुग्न लागेपछि एउटा युवाको लहडमा सुरु भएको थियो राष्ट्रिय पोशाक संरक्षण अभियान । यो अभियान अहिले देशव्यापी बनिसकेको छ र प्रत्येक बर्ष जनवरी १ ता...

 ४ वर्ष अघि | २२ बैशाख २०७९, बिहिबार

गफका 'सेलिब्रेटी' महेश खरेल : गफमात्रै बढी, काम खो...

खोई त भट्टा हटेको ? स्थानीय पाठ्यक्रम किन बनेन ?पाँचखाल– पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् महेश खरेल । उनको परिचय यत्तिमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा उनी सेलिब्र...

 ४ वर्ष अघि | २१ बैशाख २०७९, बुधबार

पूर्वाधारको क्षेत्रमा एमाले नमोबुद्धको योजना : गुण...

भकुण्डेबेशी– नेकपा एमाले नमोबुद्ध नगर कमिटी ३० वैशाखमा हुने स्थानीय चुनावमा समृद्ध नगर निर्माणको दीर्घकालिन योजनासहित चुनावी मैदानमा होमिएको छ । एमालेले पाँच बर्षभित्र नगरको केन्द्...

 ४ वर्ष अघि | १९ बैशाख २०७९, सोमवार

धुलिखेलमा यसरी सम्भव भयो गरिवी न्युनिकरण

धुलिखेल– स्थानीय सरकारका प्राथमिकताका थुप्रै कामहरु मध्ये गरिवी न्युनिकरण पनि हो । धुलिखेल नगरपालिकाको प्राथमिकतामा गरिवी न्युनिकरणमा उल्लेख्य प्रगति हासिल गरेको छ ।  घर जग्गा...

 ४ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार

धुलिखेल कांग्रेसका उमपेयर उम्मेदवार : ३० लाख राजश्...

धुलिखेल-नेपाली काँग्रेसका नव प्रवेशी निराजन जंगमले स्वार्थ सहित मालपोत कार्यालय काभ्रेले प्राप्त गर्ने राजश्व छलीका लागि नक्कली सिफारिस बनाई सहयोग पु¥याएको खुलासा भएको छ । तत्कालि...

 ४ वर्ष अघि | ७ बैशाख २०७९, बुधबार

पनौतीका जनप्रतिनिधिले सवारी र अन्य सुविधा फिर्ता ग...

पनौती– काभ्रेको पनौती नगरपालिकामा रहेका जनप्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनको लागि आचारसंहिताको पालनाको लागि भन्दै आफुले पाउँदै आएको सेवा सुविधा नलिने घोषणा गरेका छन् । २०...

 ४ वर्ष अघि | १६ चैत्र २०७८, बुधबार

राष्ट्रपति भण्डारी नमोबुद्धमा, स्थानीय सरकारले गरे...

कानपुर (नमोबुद्ध)–राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । २०७२ सालको भुकम्पका कारण क्षतिग्रस...

 ४ वर्ष अघि | ११ चैत्र २०७८, शुक्रबार

नमोबुद्ध र दुल्लू नगरबीच भगिनी सम्वन्ध स्थापना

दुल्लू (दैलेख)–काभ्रेको नमोबुद्ध नगरपालिका र कर्णाली अञ्चलको दैलेख जिल्लास्थित दुल्लू नगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना भएको छ । धार्मिक एवं सांस्कृतिक हिसाबले महत्वपूर्ण रहे...

 ४ वर्ष अघि | २४ फाल्गुन २०७८, मङ्लबार

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगर...

भकुण्डेबेशी–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ ।आ...

 ४ वर्ष अघि | ११ फाल्गुन २०७८, बुधबार

बहुपक्षीय समझदारीसँगै नमोबुद्धमा नवप्रवर्तन केन्द्...

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकामा राष्ट्रिय नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) स्थापनाका लागि बहुपक्षीय समझदारी भएको छ । राष्ट्रिय युवा परिषद्, नमोबुद्ध नगरपालिका, काठमाडौं विश्ववि...

 ४ वर्ष अघि | २७ माघ २०७८, बिहिबार

नमोबुद्धको एघारौं नगरसभा सम्पन्न

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभा बुधबार सम्पन्न भएको छ ।नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा बुधबार बसेको एघारौं नगरसभाको  दोस्रो बैठकले संंस्था दर्ता...

 ४ वर्ष अघि | २४ माघ २०७८, सोमवार

नमोबुद्धका किसानलाई कृषि सामग्री वितरण

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाका किसानहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ ।  फलफुल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको चालु आर्थिक बर्षको कार्यक्रमअन्तर्गत कृषि सा...

 ४ वर्ष अघि | २२ माघ २०७८, शनिबार

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

पनौती– काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरभित्र रहेका विपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाले ‘मेयर विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’ अन्र्...

 ४ वर्ष अघि | १९ माघ २०७८, बुधबार

नर्वेली राजदूत नमोबुद्धमा

भकुण्डेबेशी– नेपालका लागि नर्वेली राजदूत टोरन ड्रमडालले नमोबुद्ध नगरपालिकामा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रमअन्तर्गत महिलामैत्री कार्यक्रमको प्रशंसा गरेका छन् । नर्वेली र...

 ४ वर्ष अघि | ४ माघ २०७८, मङ्लबार

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि न...

भकुण्डेबेशी- नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधि...

 ४ वर्ष अघि | २९ पुस २०७८, बिहिबार

नमोबुद्धको एघारौं नगरसभा सुरु

भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था द...

  • ‹
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • ›


मेचीकाली मिडिया एण्ड एडभरटाइजिङ प्रालिद्वारा सञ्चालित

Mechikali.com

( सूचना तथा प्रशारण विभाग दर्ता नं २७९६/0७८-७९ )
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • समाज
  • अर्थ

Mechikali.com © 2021

बनेपा नगरपालिका-८ तिनदोबाटो सिनागाल मार्ग काभ्रेपलाञ्चोक, नेपाल

०११-६६५३०७

[email protected]

FOLLOW US :

मेचीकाली टिम

सञ्चालक/प्रधान सम्पादक : विनोदकुमार न्यौपाने
सम्पादक: भुवन रायमाझी
कार्यकारी सम्पादक : केदार तिमल्सिना

मेचीकाली बारे मेचीकाली मिडिया एण्ड एडभरटाइजिङ प्रालिद्वारा सञ्चालित नेपाली न्युज पोर्टल ।

© Copyright mechikali.com
  • मेचीकाली टिम
  • मेचीकाली बारे
  • Powered by IT Bridge

USER LOGIN