15.18
/ Clouds
गृहपृष्ठ
समाचार
राजनीति
स्थानीय सरकार
निर्वाचन २०८२
समाज
अन्य
मनोरञ्जन
अपराध
चुनाव विशेष
अर्थ
मेचीकाली : रेडियो | टिभी
ताजा समाचार
बनेपा–कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहर सुरु भएसँगै बजारमा सिटामोलको अभाव बढेको छ ।पछिल्ला दिनमा औषधी पसलहरुमा सिटामोल नपाइएको गुनासो आएपछि आज काभ्रेका सहायक प्रमुख जिल्...
धुलिखेल–काभ्रेको पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका छन् ।माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबा...
काठमाडौं–संघीय सरकारकी मन्त्री रेणु यादवले बुधबार गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिएपछि अहिले मुलुकभर गौर काण्ड के हो भन्ने चासो बढेको छ । २०६३ चैत ७ गते रौतहट जिल्ला स...
भकुण्डेबेशी- नमोबुद्ध नगरपालिकामा जनप्रतिनिधिसहित धेरैले कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधि...
काभ्रे– विनाशकारी भुकम्प गएको छ वर्ष आठ महिना पुरा हुँदा काभ्रेमा भुकम्पबाट क्षति भई लाभग्राहीको सूचिमा समावेश भएका ८३ प्रतिशत लाभग्राहीले मात्रै नीजि आवास पुननिर्माण गरेका छन् । ज...
बनेपा– कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाने क्रममा काभ्रेका सक्रिय संक्रमितको संख्या ३ सय नाघेको छ । आज ६४ जनामा संक्रमण पुष्टि भएसँगै काभ्रेमा सक्रिय संक्रमितको संख्या ३ सय...
धुलिखेल-नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन सफलतापुर्बक सम्पन्न भएको छ । यो अधिवेशनलाई एमाले काभ्रेले ऐतिहासिक अधिवेशन भनेको छ । पार्टीको एउटा खेमा चोइटिएर नेकपा एस गठन भएपछि...
बनेपा–केही समय न्यून मात्रामा कोभिड १९ पोजेटिभ देखिएको काभ्रेमा पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ । यसले काभ्रे कोरोना संक्रमणको हटस्पट बन्दै गएको देखिएको छ ।आजमात्...
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाको एघारौं नगरसभाको बैठक बिहीबारदेखि सुरु भएको छ । नगर प्रमुख टी.पी. शर्मा तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभाको पहिलो बैठकमा संंस्था द...
धुलिखेल–धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै संचारकर्मीहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ । यस अघि धुलिखेल नगरपालिकाले पत्रकार महासंघको समन्वयमा स...
धुलिखेल–प्रेस चौतारी नेपाल काभ्रे शाखाको अध्यक्षमा पुनः भुवन रायमाझी निर्वाचित भएका छन् । आज भएको चौतारीको सातौं अधिवेशनले रायमाझीको नेतृत्वका निर्विरोध जिल्ला कमिटी निर्वाचित गरेक...
धुलिखेल–काभ्रेको ऐतिहासिक नगरी पनौतीमा प्रत्येक १२ बर्षमा लाग्ने मकर मेला यसपटक नहुने भएको छ । देशभर कोभिड १९ को संक्रमण बढ्दै गएसँगै मकर मेलालाई पनि त्यसले असर परेको हो ।&nb...
धुलिखेल-नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै सकिएको अधिवेशनमा अध्यक्षसहित २६ जना निर्विरोध निर्वाचित भए भने उपाध्यक्ष, सचिव, एकजना उपससिचव र अ...
धुलिखेल- नेकपा एमाले काभ्रेको दशौं अधिवेशन अन्तर्गत उपाध्यक्ष, सचिव, उपसचिव र जिल्ला कमिटी सदस्य चयनका लागि मतदान सुरु भएको छ । आज बिहान ७ बजे सुरु हुने भनिएको मतदान बिहान ९ ब...
धुलिखेल–२०७७ पुस ५ गते तत्कालिन नेकपाका दुईमध्ये एक अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै त्यसको प्रभाव नेकपाको देशव्यापी संगठनहरुमा देखियो । काभ...
धुलिखेल- नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक व्यान्जु सर्वसम्मत निर्वाचित भएका छन् । एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्रमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले...
धुलिखेल- नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र मध्याह्न १२ बजेमात्रै सुरु भएको हो । धुलिखेल नगरपालिका...
धुलिखेल- नेकपा एमाले काभ्रेको हिजोदेखि सुरु भएको दशौं अधिवेशनअन्तर्गत आजदेखि वन्द सत्र सुरु हुँदैछ । अहिले बिहान सुरु हुने वन्द सत्रपछि आजै नयाँ नेतृत्व चयनको प्रक्रियासमेत सुरु हु...